मेवा बेचेर मासिक डेढ लाख कमाइ
६ पुष २०८०, शुक्रवार अगाडि
इलाम । कुनै बेला नेकपा माओवादीको लडाकू बनेर सशस्त्र युद्धमा होमिनुभएका फाकफोकथुम गाउँपालिका–४ का पूणर्कुमार राई (दिपेन) अहिले बाख्रासँग रमाइरहनुभएको छ । पूणर्कुमारले ६ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम–४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभएको हो ।