बिपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
2081-06-17 अगाडि
बागलुङ । दशैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा घुइँचो लागेको हो ।