फागुपूर्णिमाले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति
2081-11-29 अगाडि
काठमाडौँ । आज बिहानैदेखि एक आपसमा रङ खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले यसरी होली पर्व मनाउनेले अनुमति बिना रङ दलिदिने र पानी खन्याइदिने चलन घटेको छ ।